श्री आदर्श कन्स्ट्रक्सन, गोलबजार न.पा.-०४, सिराहा।

Form/Company Name: श्री आदर्श कन्स्ट्रक्सन, गोलबजार न.पा.-०४, सिराहा।
Address: गोलबजार न.पा.-०४, सिराहा।
Type: Civil Works
Start Date: 2023-12-11
End Date: 2026-12-11
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने
गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण
 व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 

1. मुख्य व्यक्ति:श्री सरोज कुमार शाह )

कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम: -

श्री रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सिजुवा, मोरङ ।

(ठेक्का नं. RMUN/NCB/WORKS/01/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/02/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/03/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/04/2078-079) (ठेक्का नं. RMUN/NCB/WORKS/05/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/11/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/12/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/13/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/14/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/16/2078-079)

(ठेक्का नं. RMUN/NCB/WORKS/17/2078-079)

 

 

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649