Form/Company Name: | श्री खड्गदेवि कन्स्ट्रक्सन |
Address: | बन्दिपुर-४, तनहुँ |
Type: | Civil Works |
Start Date: | 2024-01-29 |
End Date: | 2026-07-28 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री डिल बहादुर गुरुङ) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, दमौली।) (ठेक्का नं. RDDML/337310113-rec/076/77/012) ठेक्का नं. RDDML/337310113-Spec/076/77/043 (Re) |
Show All |