Form/Company Name: | श्री शिवालय विल्डर्स |
Address: | हेटौडा उपनगरपालिका वडा नं.६, मकवानपुर |
Type: | Civil Works |
Start Date: | 2024-01-29 |
End Date: | 2025-07-28 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (मुख्य व्यक्ति: श्री निर्माण न्यौपाने) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री रत्ननगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रत्ननगर, चितवन।) (ठेक्का नं. RAT/Chitwan/Works/NCB/19-2077/78) (ठेक्का नं. RAT/Chitwan/Works/NCB/20-2077/78) |
Show All |