श्री हिम शिखर निर्माण सेवा

Form/Company Name: श्री हिम शिखर निर्माण सेवा
Address: पाटन-०५, बैतडी।
Type: Civil Works
Start Date: 2024-05-31
End Date: 2025-05-31
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
 
(मुख्य व्यक्ति: श्री पदम बहादुर चन्द)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री शिवनाथ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, शिवनाथ, बैतडी।)
Show All
Sushila Karki
Sushila Karki Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649