श्री धुलिखेल-जे.के.जे.भि. कोहलपुर

Form/Company Name: श्री धुलिखेल-जे.के.जे.भि. कोहलपुर
Address: बाँके
Type: Civil Works
Start Date: 2024-05-31
End Date: 2025-04-13
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
 

   1.    धुलिखेल निर्माण सेवा, कोहलपुर, बाँके।

(मुख्य व्यक्ति: श्री टीकाराम दुलाल)

     2.      जे.के. विल्डर्स, कोहलपुर, बाँके।

                     (मुख्य व्यक्ति: श्री कर्ण बहादुर थापा)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिम।)
मिति २०८१/०२/१७ को निर्णयबाट श्री धुलिखेल-जे.के.जे.भि. कोहलपुर, बाँकेलाई एक वर्ष छ महिना कालो सूचीमा राखे निर्णय भएकोमा सम्मानित उच्च अदालत सुर्खेतबाट मिति २०८१/०८/०४ मा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट रिट निवेदकहरुलाई कालोसूचीमा राख्ने गरी मिति २०८१/०२/१७ मा भएको निर्णयवमोजिमका काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर भई रिट निवेदकहरुलाई कालोसूचीबाट हटाउनु भनी परमादेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा उक्त धुलिखेल-जे.के.जे.भि. कोहलपुरलाई inactive जनाईएको |
Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649