श्री अमर-उदय सागर जे.भी.

Form/Company Name: श्री अमर-उदय सागर जे.भी.
Address: कालिमाटी, काठमाण्डौं
Type: Civil Works
Start Date: 2024-06-25
End Date: 2026-06-25
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

1.     अमर कन्स्ट्रक्सन प्रा.लि., कालिमाटी, काठमाण्डौं ।

(मुख्य व्यक्ति: श्री भद्र बहादुर शाही)

   2.     उदय सागर निर्माण सेवा प्रा.लि., बालिया-८, लम्की, कैलाली।

      (मुख्य व्यक्ति: श्री धिरज बहादुर शाही)

(जे.भीको मुख्य व्यक्तिः विवेक जंग शाही))

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, साँफेबगर, अछाम।)

Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649