श्री A & D Construction Pvt.Ltd.

Form/Company Name: श्री A & D Construction Pvt.Ltd.
Address: विदुर-4, नुवाकोट
Type: Civil Works
Start Date: 2025-06-21
End Date: 2026-06-21
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्तिः श्री भिम तामाङ)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री दुप्चेश्वर गाँउपालिका,गाँउ कार्यपालिकाको कार्यालय समुन्द्रटार, नुवाकोट ।)
Show All
Sushila Karki
Sushila Karki Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649