श्री सुनुवार कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रा.लि.

Form/Company Name: श्री सुनुवार कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रा.लि.
Address: बौद्ध-6, काठमाडौं महानगरपालिका
Type: Civil Works
Start Date: 2025-06-21
End Date: 2026-12-21
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्तिः श्री तोरण बहादुर सुनुवार)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री काठमाडौ महानगरपालिका9 नं. वडा कार्यालय गौशाला,   काठमाडौं ।)
 
 
 
 श्री सुनुवार कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रा. लि.ले सम्मानित उच्च अदालत पाटनमा उक्त निर्णय विरुद्ध रिट दर्ता गरेकोमा सम्मानित अदालतवाट मिति २०८२/०३/३२ मा निवेदकलाई मिति २०८२/०३/०६ को कालोसूचीमा राख्ने गरी भएको निर्णय हाल कार्यान्वयन नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी भएको हुँदा, सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा सुनुवार कन्स्ट्रकसन एण्ड सप्लायर्स प्रा. लि. लाई suspended गरिएको छ।
Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649