| Form/Company Name: | श्री ग्रीन लिफ प्रा. लि. |
| Address: | काठमाडौँ म.न.पा.-28, काठमाडौँ |
| Type: | Goods |
| Start Date: | 2025-07-07 |
| End Date: | 2026-07-07 |
| Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
श्री ग्रीन लिफ प्रा. लि. काठमाडौँ म.न.पा.-28, काठमाडौँ (मुख्य व्यक्तिः श्री लुना खरेल)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी)
श्री ग्रीन लिफ प्रा.ली. ले सम्मानित उच्च अदालत पाटनमा उक्त निर्णयउपर रिट दर्ता गरेकोमा सम्मानित अदालतबाट मिति २०८२/०४/२८ मा निवेदकलाई मिति २०८२/०३/२२ को कालोसूचीमा राख्ने गरी भएको निर्णय हाल यथास्थितीमा राख्नु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी भएको हुँदा सो बमोजिम यस कार्यालयले श्री ग्रीन लिफ प्रा लि लाई मिति २०८२/०४/३० को (सचिवस्तरीय) निर्णयानुसार स्थगत गरिएको अनुरोध छ।
|
| Show All | |