श्री अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.

Form/Company Name: श्री अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.
Address: कचनकवल-0३, झापा
Type: Civil Works
Start Date: 2026-04-28
End Date: 2027-04-28
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
 
(मुख्य व्यक्ति: श्री मित्रलाल सापकोटा)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :श्री सडक डिभिजन, इलाम)
 
Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649