श्री सोनी बिल्डर्स एण्ड इन्जिनियरिङ्ग प्रा.लि.

Form/Company Name: श्री सोनी बिल्डर्स एण्ड इन्जिनियरिङ्ग प्रा.लि.
Address: महालक्ष्मी-3, इमाडोल, ललितपुर
Type: Civil Works
Start Date: 2026-05-12
End Date: 2027-05-11
Cause:

 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री मनोज कुमार सिंह)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक डिभिजन, ललितपुर।)

Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649