| Form/Company Name: | श्री नागार्जुन/आशिका जे.भी. |
| Address: | बालाजु, काठमाडौं |
| Type: | Civil Works |
| Start Date: | 2026-05-12 |
| End Date: | 2027-11-11 |
| Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । श्री नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि., काठमाडौं ।
श्री आशिका निर्माण सेवा, बुढानिलकण्ठ, काठमाडौं । |
| Show All | |