श्री सुरुची कन्स्ट्रक्सन

Form/Company Name: श्री सुरुची कन्स्ट्रक्सन
Address: धनगढी, कैलाली
Type: Civil Works
Start Date: 2026-05-12
End Date: 2027-11-11
Cause:

 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री रणधिर तुम्बा)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय, विरेन्द्रनगर, सुर्खेत )

Show All
Balendra Shah
Balendra Shah Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649