सार्वजनिक निकायहरुमा बिशेष अनुरोध

बिशेष अनुरोध --सार्वजनिक खरिद नियमावली २०६४ (एघारौ संसोधन) पश्चात सार्वजनिक  खरिद अनुगमन कार्यालयबाट परिमार्जन गरिएको निर्माण सम्बन्धि कार्यहरुको SBD(NCB) र SBD(ICB) का प्रावधानहरु सम्बन्धित बोलपत्रहरुमा समाबेश गरि कार्यन्वयन गर्न-गराउन हुन  सम्पूर्ण सार्वजनिक निकाय हरुलाई अनुरोध गरिन्छ | साथै कुनै प्राविधिक समस्या उत्तपन्न भएमा यस कार्यालयका सूचना प्रबिध विज्ञ श्री सिकेन्द्र कुमार झा (९८४९५४४०८८)  संग सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |

 


Read all notices, news, events and press releases..

Sushila Karki
Sushila Karki Rt. Hon'ble Prime Minister
Hari Prasad Mainali
Hari Prasad Mainali Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649