Form/Company Name: | श्री स्टार ईन्फ्रा एण्ड डेभलोपर्स प्रा.लि. |
Address: | जनकपुरधाम उ.म.न.पा.-१९, धनुषा |
Type: | Civil Works |
Start Date: | 2024-05-31 |
End Date: | 2027-05-31 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
(मुख्य व्यक्ति: श्री संजय कुमार शाह)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, धादिङबेशी, धादिङ।।)
|
Show All |