Form/Company Name: | श्री ईसा कन्स्ट्रक्सन |
Address: | वीरगंज म.न.पा.-१०, पर्सा। |
Type: | Other Services |
Start Date: | 2024-05-31 |
End Date: | 2025-05-31 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
(मुख्य व्यक्ति: श्री अमर गुप्ता)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री परवानीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, लिपनीमाल, बारा ।)
|
Show All |