Form/Company Name: | श्री आत्रेय/शिवाको/बस्नेत जे.भी. |
Address: | नयाँ बानेश्वर-१०, काठमाण्डौं |
Type: | Civil Works |
Start Date: | 2024-06-25 |
End Date: | 2025-09-25 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बनेपा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बनेपा, काभ्रेपलाञ्चोक।) ) यस कार्यालयको सो कालो सूचीमा राखिएको निर्णय विरुद्ध श्री आत्रेय/शिवाको/बस्नेत जे.भी., नयाँ वानेश्वर-१०, काठमाण्डौले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकोमा सम्मानित अदालतबाट रिट नं. ०८१-wo-०००१ मा " "अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म निवेदक आवेय-शिवाको बस्नेत जे.भी. बाट रकम असुल उपर गर्ने गरी मिति २०८०/८/२९ मा बनेपा नगर कार्यपालिकाबाट भएको निर्णय र उक्त आवेय शिवाको बस्नेत जे.भी.लाइ कालोसूचीमा राख्ने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०८१/३/१० मा गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनू भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ" भनी मिति २०८१/०४/०६ मा अल्पकालिन अन्तरिम आदेश जारी भएकोले सो आदेशानुसार कालोसूचीको निर्णय स्थगन गरिएको छ | |
Show All |