Form/Company Name: | श्री चन्द्रसुर्य निर्माण सेवा प्रा.लि. |
Address: | बुद्धनगर, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-07-07 |
End Date: | 2025-07-07 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (ठेक्का नं. PCIUGAJURI/NCB/16/080-81) |
Show All |