Form/Company Name: | श्री बि.एस.भैरवशक्ति निर्माण सेवा जे.भी. |
Address: | सिलगढी, डोटी। |
Type: | Civil Works |
Start Date: | 2024-07-17 |
End Date: | 2026-07-17 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री असोक कुमार श्रेष्ठ)
(मुख्य व्यक्ति: श्री शिव बहादुर खड्का) (ठेक्का नं. DRODOT/3371653/075/076-016Per) (ठेक्का नं. DRODOT/3371653/075/076-017Per) |
Show All |