Form/Company Name: | श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जे.भी. |
Address: | सामाखुशी, काठमाण्डौं |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2027-08-09 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । 1. भारत कन्स्ट्रक्सन, पी.पी.सी.एल. हरिद्धारवाइपास, देहरादुन। (मुख्य व्यक्ति: श्री राजिव गुर्गा) 2. सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लि., क्षेत्रपार्टी, काठमाण्डौं। (मुख्य व्यक्ति: श्री दिपेन्द्र बहादुर साही)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक गाईघाट योजना, उदयपुर।) |
Show All |