Form/Company Name: | श्री मैनाचुली/सिद्धिसाई प्रकाश जे.भि. |
Address: | नयाँ बानेश्वर, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2026-08-09 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. मैनाचुली निर्माण सेवा प्रा.लि.। (मुख्य व्यक्ति: श्री मदन कुमार अधिकारी) 2. सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लि.। (मुख्य व्यक्ति: श्री दिपेन्द्र बहादुर साही)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक गाईघाट योजना, उदयपुर।)
|
Show All |