Form/Company Name: | श्री एडभेन्चर/जे.वि. जे.भी. |
Address: | नेपालगंज, बाँके। |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2026-08-09 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. एडभेन्चर कन्स्ट्रक्सन कम्पनी प्रा.लि., भरतपुर, चितवन। (मुख्य व्यक्ति: श्री चन्द्र शेखर मल्ल) 2. जय बागेश्वरी माता कन्स्ट्रक्सन प्रा.लि., नेपालगंज-१८, बांके। (मुख्य व्यक्ति: श्री यज्ञ बहादुर खत्री)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, दाङ।)
उक्त अन्तरीम आदेश छलफलको मितिसम्म निवेदक कम्पनीलाई कालो सूचीमा नराखु भनी प्रत्यर्थीहरुको नाममा सर्वोच्च अदालत नियमावली, ४९ को उपनियम २ (ख) बमोजिम यो अल्पकालीन अन्तरीम आदेश जारी गरिदिएको छ। आदेशको जानकारी प्रत्यर्थीहरुलाई गराउनू
|
Show All |