Form/Company Name: | श्री Urja- Krishav J.V. |
Address: | काठमाण्डौं-११, मिलनमार्ग। |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2026-08-09 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. उर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन प्रा.लि., टेकु-११, काठमाण्डौं। (मुख्य व्यक्ति: श्री अनिरुद्र प्रसाद साह/श्री राम विनोद साह)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, भरतपुर, चितवन।)
(ठेक्का नं. Metro/Bhr/W/NCB/68/077/078)
|
Show All |