Form/Company Name: | श्री थेगिम/मजदुर/नाञ्जिला एण्ड आकाश जे.भी. |
Address: | विरेन्द्रनगर-६, सुर्खेत। |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2026-08-09 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. थेगिम कन्स्ट्रक्सन क. प्रा.लि., धनगढी-४, कैलाली। (मुख्य व्यक्ति: श्री सुनिल कुमार थापा) 2. मजदुर कन्स्ट्रक्सन प्रा.लि., विरेन्द्रनगर, सुर्खेत। (मुख्य व्यक्ति: श्री राजेन्द्र प्रताप सापकोटा) 3. नाञ्जिला एण्ड आकाश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, विरेन्द्रनगर, सुर्खेत। (मुख्य व्यक्ति: श्री श्रीधर के.सी.)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, सुर्खेत।)
|
Show All |