Form/Company Name: | श्री ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स |
Address: | बडिमालिका-०८, बाजुरा। |
Type: | Civil Works |
Start Date: | 2024-08-09 |
End Date: | 2026-02-09 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री अशोक कुमार रावल)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री जलस्रोत तथा सिंचाइ विभाग, बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना, गुलरिया, बर्दिया।)
|
Show All |