श्री शान्तिदेवी एण्ड कन्स्ट्रक्सन प्रा.लि.

Form/Company Name: श्री शान्तिदेवी एण्ड कन्स्ट्रक्सन प्रा.लि.
Address: चौतारा, सिन्धुपाल्चोक।
Type: Civil Works
Start Date: 2024-08-09
End Date: 2025-08-09
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्ति: श्री तिर्थमान श्रेष्ठ)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, उत्तर-दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, खुलालु-सलिसल्ला सडक योजना, कोल्टी, बाजुरा। )
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ramchandra Dangal
Ramchandra Dangal Joint Secretary (Technical)
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649