श्री G.C. Brothers Construction Pvt.Ltd.

Form/Company Name: श्री G.C. Brothers Construction Pvt.Ltd.
Address: का.म.न.पा.-०८, सिफल।
Type: Civil Works
Start Date: 2024-08-09
End Date: 2025-08-09
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्ति: श्री बाबुराम जि.सी.)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री इस्मा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इस्मारजस्थल, गुल्मी। )
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649