Form/Company Name: | श्री Satyashwor Construction Pvt.Ltd. |
Address: | Tarkeshwor Ga.Pa.-4, Darshantar, Nuwakot। |
Type: | Civil Works |
Start Date: | 2024-10-01 |
End Date: | 2025-10-01 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (मुख्य व्यक्ति: श्री Mukunda Mani Ghimire) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बाग्मती प्रदेश सरकार, भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यालय, नुवाकोट।) |
Show All |