Form/Company Name: | श्री रेश्मा डिप बोरिंग टयुबवेल उद्योग |
Address: | विराटनगर-४, मोरङ्ग। |
Type: | Civil Works |
Start Date: | 2024-10-01 |
End Date: | 2025-10-01 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (मुख्य व्यक्ति: श्री मन्जु बराल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री जलस्रोत तथा सिंचाइ विभाग, समृद्ध तराई मधेश सिंचाइ विशेष कार्यक्रम, जावलाखेल, ललितपुर।) निवेदक उद्योगले ठेक्का सम्झौता गर्नुपर्ने भनी तोकिएको मिति अगावै सो काम गर्न असमर्थ भएको भनी विपक्षी निकायमा निवेदन नै दिएको र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को (ख) बमोजिम सम्झौता गर्न नै नगएको भन्ने पनि नदेखिएको अवस्थामा तत्काल निवेदक उद्योगलाई कालोसूचीमा नै समावेश गर्दा निवेदक उद्योगलाई अपुरणीय क्षति पुग्ने समेत देखिएकोले सुविधा सन्तुलनलाई मध्यनजर गरी प्रस्तुत निवेदनमा निर्णय नभएसम्मको लागि विपक्षी समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रमबाट निवेदकलाई कालोसूचीमा राखे वारेमा च.नं. ५०३ मिति २०८१/१/३ को पत्र र सो अनुरुप निवेदकलाई कालोसूचीमा राखे गरी भएको निर्णयसम्म कार्यन्वयन नगरी यथास्थितिमा राखु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ भनी मिति २०८१/०८/१९ मा अन्तरिम आदेश भएकोले सो आदेश बमोजिम सो कालोसूचीको निर्णय स्थगन गरी वेवसाइटमा जनाइदिनु हुन यस कार्यालयको मिति २०८१।०८।२१ को निर्णयानुसार अनुरोध छ। |
Show All |