श्री पाथिभरा ड्रिलिङ्ग उद्योग

Form/Company Name: श्री पाथिभरा ड्रिलिङ्ग उद्योग
Address: विराटनगर-४, मोरङ्ग।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2025-10-01
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

(मुख्य व्यक्ति: श्री युवराज बराल)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री जलस्रोत तथा सिंचाइ विभाग, समृद्ध तराई मधेश सिंचाइ विशेष कार्यक्रम, जावलाखेल, ललितपुर।)

(ठेक्का नं. STMSBK/NCB/DTW/01/2080-081)

(ठेक्का नं. STMSBK/NCB/DTW/04/2080-081)

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649