श्री U.V. Engineering Consultancy and Construction Pvt.Ltd.

Form/Company Name: श्री U.V. Engineering Consultancy and Construction Pvt.Ltd.
Address: नयाँ बानेश्वर-१०, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2025-05-08
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

(मुख्य व्यक्ति: श्री युवराज श्रेष्ठ)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री बुढानिलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौडा, काठमाण्डौं।)

 

सम्मानित उच्च अदालत पाटनबाट मिति २०८१-१२-२० मा सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८१-०६-१५ को निर्णय एवम् पत्र कानुन अनुकूल नदेखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहरी अन्तिम फैसला भएको व्यहोरा जानकारी गराइन्छ ।

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649