श्री विजन कन्स्ट्रक्सन प्रा.लि.

Form/Company Name: श्री विजन कन्स्ट्रक्सन प्रा.लि.
Address: भि.न.पा. १८, कञ्चनपुर।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2025-10-01
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

(मुख्य व्यक्ति: श्री सुक लामा तामाङ)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री पुनर्वास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुनर्वास, कञ्चनपुर।)

(ठेक्का नं. PUN/MUN/078/079-11)

(ठेक्का नं. PUN/MUN/078/079-10)

(ठेक्का नं. PUN/MUN/078/079-02)

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649