श्री स्काई/वाइबा एण्ड लामा/मा जानकी जे.भि.

Form/Company Name: श्री स्काई/वाइबा एण्ड लामा/मा जानकी जे.भि.
Address: शान्तिविनायक मार्ग-१०, नयाँ बानेश्वर, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2026-10-01
Cause:
 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
1.  स्काई बिल्डर्स।
(मुख्य व्यक्ति: श्री यक्ष ध्वजकार्की)
2. वाइबा एण्ड लामा ।
(मुख्य व्यक्ति: श्री चन्द्र कुमार वाइबा)
3.मा जानकी निर्माण सेवा।
(मुख्य व्यक्ति: श्री रबिन्द्र कुमार मण्डल)
 
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, विराटनगर।)
(ठेक्का नं. DROBRT/3371653/2074/75-31)
(ठेक्का नं. DROBRT/3371574/2074/75-33)
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649