श्री मर्चवार कन्स्ट्रक्सन प्रा.लि.

Form/Company Name: श्री मर्चवार कन्स्ट्रक्सन प्रा.लि.
Address: सिद्धार्थनगर-७, रुपन्देही ।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2026-10-01
Cause:
 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
(मुख्य व्यक्ति: श्री श्री राजेश्वर यादव)
 
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, सडक डिभिजन, शिवपुर, कपिलवस्तु।)

(ठेक्का नं. RDSPR/3373011384/078/79/019)

(ठेक्का नं. RDSPR/337310113/078/79/020)

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649