Form/Company Name: | श्री भुसाल/ बस्नेत जे.भि. |
Address: | सिनामंगल, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-10-01 |
End Date: | 2026-10-01 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1.भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.,धापाशी, काठमाण्डौं।
(मुख्य व्यक्ति: श्री आकाश भुसाल)
2.बस्नेत निर्माण सेवा, सिनामंगल, काठमाण्डौं।
(मुख्य व्यक्ति: श्री रिठु बस्नेत मक्ली)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नेपाल नागरिक उड्यन प्राधिकरण, राष्ट्रिय गौरव आयोजना, सिनामंगल, काठमाण्डौं।)
|
Show All |