श्री Urja- Krishav J.V.

Form/Company Name: श्री Urja- Krishav J.V.
Address: मिलनमार्ग, टेकु, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2024-10-01
End Date: 2026-04-01
Cause:
 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 
1. उर्जा इन्फ्रा एण्ड कन्स्ट्रक्सन प्रा.लि., मिलनमार्ग, टेकु, काठमाण्डौं।
(मुख्य व्यक्ति: श्री अनिरुद्ध प्रसाद शाह)
2. कृषभ निर्माण सेवा प्रा.लि., काठमाण्डौं-३१, बानेश्वर।
(मुख्य व्यक्ति: श्री कृष्ण पौडेल)
 
 
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री तुलसीपुर उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, तुलसीपुर, दाङ।)
(ठेक्का नं. TSMC/NCB/14/W/077/078)
(ठेक्का नं. TSMC/NCB/15/W/077/078)
(ठेक्का नं. TSMC/NCB/16/W/077/078)
(ठेक्का नं. TSMC/NCB/17/W/077/078)
(ठेक्का नं. TSMC/NCB/18/W/077/078)
(ठेक्का नं. TSMC/NCB/19/W/077/078)
(ठेक्का नं. TSMC/NCB/23/W/077/078)
 
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Ram Krishna Subedi
Ram Krishna Subedi Secretary
View all staffs...

Spokesperson

Bishnu Prasad Sharma Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649