श्री आर.आर कन्स्ट्रक्सन

Form/Company Name: श्री आर.आर कन्स्ट्रक्सन
Address: मेच्छे-९, काभ्रेपलाञ्चोक।
Type: Civil Works
Start Date: 2024-10-22
End Date: 2025-10-22
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

(मुख्य व्यक्ति: श्री सुब्बा सि. तामाङ)

 

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री तेमाल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, काभ्रेपलाञ्चोक।)

(ठेक्का नं. NCB/W/TRM/Kavre/04/080-81)

(ठेक्का नं. NCB/W/TRM/Kavre/06/080-81)

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649