Form/Company Name: | श्री साह/पुजा जे.भी. |
Address: | अर्खौले जितपुर, धनकुटा। |
Type: | Civil Works |
Start Date: | 2024-11-08 |
End Date: | 2025-11-08 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । १. पूजा कन्स्ट्रक्सन धनकुटा प्रा.लि., महालक्ष्मी न.पा.७, धनकुटा। (मुख्य व्यक्ति: श्री गजेन्द्र प्रसाद पौडेल) २. साह निर्माण सेवा प्रा.लि., इनरुवा-०१, सुनसरी। (मुख्य व्यक्ति: श्री जय प्रकाश साह हलवाई)
(ठेक्का नं. RDILAM/337310113-Rehab-077/78-37) |
Show All |