Form/Company Name: | श्री Kanchharam/NB J.V. |
Address: | मैजुबहाल-७, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-11-08 |
End Date: | 2027-05-08 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. Kanchharam Construction Company Pvt.Ltd. (मुख्य व्यक्ति: श्री Purna Bahadur Tamang) 2. NB Construction Pvt.Ltd. (मुख्य व्यक्ति: श्री Ramila Lama) (आधिकारिक व्यक्तिः श्री दिपक थिङ)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, तुम्लिङ्गटार।)
|
Show All |