श्री U.V. Engineering Consultancy and Construction Pvt.Ltd.

Form/Company Name: श्री U.V. Engineering Consultancy and Construction Pvt.Ltd.
Address: नयाँ बानेश्वर-१०, काठमाण्डौं।
Type: Civil Works
Start Date: 2024-11-08
End Date: 2025-11-08
Cause:

 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री युवराज श्रेष्ठ)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री निर्मल माध्ममिक विद्यालय, व्यास-१, भादगाउँ, दमौली, तनहुँ ।)

(ठेक्का नं. 01/NIRMALSCL/WORKS/080/081)

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649