श्री द कन्चनजंघा/ बिरुवा जे.भी.

Form/Company Name: श्री द कन्चनजंघा/ बिरुवा जे.भी.
Address: काठमाण्डौं।
Type: Civil Works
Start Date: 2024-11-08
End Date: 2027-05-08
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 

                                   1.    द कन्चनजंघा कन्स्ट्रक्सन कम्पनी प्रा.लि., डिल्लीबजार, काठमाण्डौं।

(मुख्य व्यक्ति: श्री टेन्डी शेर्पा)

                                           2.     विरुवा कन्स्ट्रक्सन प्रा.लि., बानेश्चर, काठमाण्डौं।

           (मुख्य व्यक्ति: श्री सुबित श्रेष्ठ)
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, बुटवल ।)
 
(ठेक्का नं. TRIP/3372124/BB/073/074/003)
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649