श्री महालक्ष्मी एण्ड कम्पनी प्रा.लि.

Form/Company Name: श्री महालक्ष्मी एण्ड कम्पनी प्रा.लि.
Address: हेटौडा-०४, मकवानपुर।
Type: Goods
Start Date: 2024-11-08
End Date: 2025-11-08
Cause:

 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।

(मुख्य व्यक्तिः श्री रमेश चापागाई)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड, सुन्दरीजल पानी प्रशोधन शाखा, सुन्दरीजल, काठमाण्डौं।)

श्री महालक्ष्मी एण्ड कम्पनी प्रा.लि लाई १ (एक) वर्ष कालो सूचीमा राखे निर्णय भएकोमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८१/१२/२५ मा प्रस्तुत रिटमा अन्तिम आदेश नहुँदा सम्म मिति २०८१/०७/२१ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी भएको हुँदा सोबमोजिम यस कार्यालयको वेबसाइटको कालोसूचीमा उक्त महालक्ष्मी एण्ड कम्पनी प्रा.लिलाई मिति २०८१/१२/२९ को (सचिवस्तरीय) निर्णयानुसार अनुसार suspended गरिएको अनुरोध छ |
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Rambandhu Subedi Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649