Form/Company Name: | श्री विरुवा कन्स्ट्रक्सन प्रा.लि. |
Address: | नयाँ बानेश्चर, काठमाण्डौं। |
Type: | Civil Works |
Start Date: | 2024-11-08 |
End Date: | 2024-12-04 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
(मुख्य व्यक्ति: श्री सुबित श्रेष्ठ )
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, बुटवल ।)
(ठेक्का नं. TRIP/3372124/BB/073/074/001)
कालोसूचीमा राख्ख गरिएको सिफारिसका सम्बन्धमा विपक्षी सार्वजनिक खरिद अनुमन कार्यालयबाट निवेदकसँगै स्पष्टिकरण माग भइ निर्णय भइसकेको भन्ने नदेखिदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ मा उल्लेख भएका आधार एवम् रिट निवेदन तथा मध्यस्थ नियुक्त गरिपाउँ भनी परेको मुद्दा एवम् अवस्था समेतलाई विचार गरी निर्णय गर्नु भनी विपक्षी सार्वजनिक खरिद अनुगमन कार्यालयका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ " भनी मिति २०८१/०४/०१६ मा फैसला भएकोले उक्त फैसला बमोजिम कालोसूचीको निर्णय फुकुवा गरी बेवसाइटमा "Inactive" जनाइदिनु हुन यस कार्यालयको मिति २०८१।०८।१९ को निर्णयानुसार अनुरोध छ।
|
Show All |