Form/Company Name: | श्री विर्ता कन्स्ट्रक्सन |
Address: | चौरी देउराली गाउँपालिका-०८, काभ्रे। |
Type: | Civil Works |
Start Date: | 2024-11-08 |
End Date: | 2025-11-08 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ । (ठेक्का नं. SMO/80-81/37) (ठेक्का नं. SMO/80-81/36) (ठेक्का नं. SMO/80-81/38) |
Show All |