श्री साह/पुजा जे.भी.

Form/Company Name: श्री साह/पुजा जे.भी.
Address: अर्खौले जितपुर, धनकुटा।
Type: Civil Works
Start Date: 2024-11-08
End Date: 2026-05-08
Cause:
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
 

                                     1.    पूजा कन्स्ट्रक्सन धनकुटा प्रा.लि., महालक्ष्मी न.पा.७, धनकुटा।

(मुख्य व्यक्ति: श्री गजेन्द्र प्रसाद पौडेल)

                                            2.     साह निर्माण सेवा प्रा.लि., इनरुवा-०१, सुनसरी।

           (मुख्य व्यक्ति: श्री जय प्रकाश साह हलवाई )
 
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, इलाम।)
 
(ठेक्का नं. RDILAM/337310113-Rehab-077/78-38)
 
Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Dipak Raj Nepal Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649