Form/Company Name: | श्री शक्ति/आर.एन. जे.भी. |
Address: | हेटौडा-०२, मकवानपुर। |
Type: | Civil Works |
Start Date: | 2024-11-08 |
End Date: | 2026-05-08 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी / आपुर्तीकर्ताहरु लाई देहायको अवधिसम्म कालोसुचिमा राखिएकोले उक्त निर्माण व्यवसायी /आपुर्तीकर्ताहरुलाई कालोसुचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भागलिन नसक्ने व्यहोरा सम्बधित सबै सार्वजनिक निकायहरुलाई जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
1. Shakti Nirman Company, Hetauda-03, Makawanpur। (मुख्य व्यक्ति: श्री Narotam Dahal) 2. R.N. Builders, Hetauda-02, Makawanpur। (मुख्य व्यक्ति: श्री Nabin Joshi)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, प्यूठान।)
(ठेक्का नं. RDPTM/337310113/079/80-05)
|
Show All |