Form/Company Name: | श्री रबिन कन्स्ट्रक्सन |
Address: | गुलरिया-६, बर्दिया। |
Type: | Civil Works |
Start Date: | 2025-01-02 |
End Date: | 2026-01-02 |
Cause: | सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (मुख्य व्यक्ति: श्री रमेश पौडेल) ( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :-श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, कृष्णसार संरक्षण क्षेत्र कार्यालय, खैरापुर, बर्दिया।)
|
Show All |