श्री मेनका निर्माण सेवा

Form/Company Name: श्री मेनका निर्माण सेवा
Address: नेपालगन्ज-१३, बाँके।
Type: Civil Works
Start Date: 2025-01-02
End Date: 2026-01-02
Cause:

सार्वजनिक खरिद ऐन, २०६३ को दफा 63 को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

(मुख्य व्यक्ति: श्री Radhe Shyam Sharma)

( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री गढवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गढवा, दाङ।)

(ठेक्का नं. 17/GRM/NCB/W/080-81)

(ठेक्का नं. 18/GRM/NCB/W/080-81)

 



 

 

Show All
KP Sharma Oli
KP Sharma Oli Rt. Hon'ble Prime Minister
Mukund Prasad Niraula
Mukund Prasad Niraula Secretary
View all staffs...

Spokesperson

Dipak Raj Nepal Joint Secretary 01-5906609 9851224133

Information Officer

Information Officer
Pavan Raj Koirala Director 9851218623 /5906649