Form/Company Name: | Amrita Enterprises |
Address: | Biratnagar-10, Morang |
Type: | Goods |
Start Date: | 2025-02-13 |
End Date: | 2026-02-13 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
(मुख्य व्यक्ति: श्री अमृता देव वैश्य)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री नेपाल टेलिकम, केन्द्रीय कार्यालय, भद्रकाली, काठमाण्डौं।)
|
Show All |