Form/Company Name: | श्री स्मार्ट पावर प्रा.लि. |
Address: | का.म.न.पा.-२९, बल्खु, काठमाण्डौं। |
Type: | Goods |
Start Date: | 2025-02-13 |
End Date: | 2026-02-13 |
Cause: |
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी तपसिलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालो सूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
(मुख्य व्यक्ति: श्री अनिल श्रेष्ठ)
( कालो सूचीमा राख्न लेखि पठाउने सार्बजनिक निकायको नाम :- श्री सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हिलेदेवी, रामेछाप।)
|
Show All |